राजपा सरकार जाँदैनः महतो

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शंशाङ्क कोइरालाले अब सबैको ध्यान समृद्ध मुलुक निर्माणमा हुनुपर्ने बताएका छन् । राष्ट्रपति पदको निर्वाचनस्थल संघिय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दे महामन्त्री कोईरालाले संबिधान कार्यान्वयनको अन्तिम चरणमा रहको भन्दै मुलुकको ध्यान अब समृद्ध नेपालका लागी हुनुपर्ने बताए । उनले वर्तमान राष्ट्रपतिको भूमिकाप्रति कांग्रेसले आपत्ती जनाएका कारण नै … Continue reading राजपा सरकार जाँदैनः महतो